सुनसरीमा तनाव बढेपछि दुई गाउँपालिकामा निषेध आदेश, पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु
सोमबार ११ साउन २०८३ ०२:१९ AM
कप्तानगञ्ज : सुनसरीमा दुई समुदायबीच भएको हिंसात्मक झडपपछि स्थानीय प्रशासनले हरिनगर र देवानगञ्ज गाउँपालिकामा पाँच जनाभन्दा बढी मानिस भेला हुन रोक लगाउँदै निषेध आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले सोमबार बिहान ७ बजेदेखि साँझ