‘पिक आवर’मा तीन हजार २४८ मेगावाट बिजुली माग

  • सोमबार ११ साउन २०८३ ०८:१२ AM
काठमाडौँ, साउन ११ गते । कुल ऊर्जा माग ७३ हजार ६२९ मेगावाट घण्टा बराबर पुगेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार भारतबाट बिजुली आयात भएको छैन । यस्तै, प्राधिकरणले कुल २२ हजार १०२...