कञ्चनपुर बजारमा तीन करोडको लागतमा फुटपाथ निर्माण हुने
सोमबार ११ साउन २०८३ ०८:२६ AM
सुधा देवभारदह (सप्तरी), साउन ११ गते । सप्तरीको कञ्चनरूप नगरपालिका–८ स्थित कञ्चनपुर बेरियरदेखि कञ्चनपुर बजार हुँदै बीपी चोकसम्म करिब १.५ किलोमिटर सडकपेटी (फुटपाथ) निर्माण हुने भएको...