तुम्लिङटार विद्यालयमा पुराना सामग्रीको संग्रहालय

  • सोमबार ११ साउन २०८३ ०८:३८ AM
सन्तोष सुवेदीपाख्रीबास (धनकुटा), साउन ११ गते । विद्यालयलाई सामान्यतया विद्यार्थीले शैक्षिक ज्ञान र सीप हासिल गर्ने थलोका रूपमा लिइन्छ। कतिपय विद्यालयमा आवश्यक स्रोतसाधनको अभावका का...