सामाजिक सञ्जालको प्रभाव : तीन बालिकालाई निःशुल्क पढाइ

  • सोमबार ११ साउन २०८३ ०८:५० AM
भैरहवा, साउन ११ गते । वर्षाको झरीमा गुलाबी, हरियो र पहेँलो बर्सादी ओढेर उकालो बाटो हुँदै विद्यालयतर्फ गइरहेका तीन बालिकाको सामाजिक सञ्जालमा आएको १७ सेकेन्डको छोटो श्रव्यदृश्य सामग्...