ठुला आयोजना सुस्त, हुम्लामा पुँजीगत खर्च न्यून

  • सोमबार ११ साउन २०८३ ०८:५१ AM
राजन रावतहुम्ला, साउन ११ गते । जिल्लामा भौतिक पूर्वाधार निर्माणका लागि महत्त्वपूर्ण कार्यालयका रूपमा रहेको पूर्वाधार विकास कार्यालयको विकास निर्माण कार्यमा ढिलासुस्ती हुँदा पुँजीगत...