रोपो सुक्न थाल्यो किसान चिन्तित

  • सोमबार ११ साउन २०८३ ०८:५२ AM
फलेवास समाचारदाता पर्वत, साउन ११ गते । धान रोपेको एक सातामै रोपो सुक्न थालेपछि पर्वतको फलेवास नगरपालिका देवीस्थानका किसान चिन्तित बनेका छन् । धेरै उत्पादन हुने र सुगन्धित धानको आशा...