काठमाडौँ । नेपालको दिगो कृषि, स्वच्छ वातावरण, जल शुद्धीकरण, ऊर्जा बचत तथा फोहर व्यवस्थापनका लागि जापानी अत्याधुनिक प्रविधि नेपालमा भित्रिने भएको छ । नेपालको सन्दिपानी ग्रुप अफ कम्पनी र नेपाल युनिभर्सल ट्रेडिङले आइतबार काठमाडौँमा आयोजना गरेको ‘जापान टु नेपाल: इनोभेट, इन्टिग्रेट एन्ड इन्सपायर’ कार्यक्रममा जापानी कम्पनीले करिब रु ८० करोडभन्दा बढीको प्रारम्भिक लगानी योजना सार्वजनिक