पेट्रोलियम आयातबाट सरकारलाई १ खर्ब १३ अर्ब राजस्व, डिजेलबाट मात्रै ५७ अर्ब

  • सोमबार ११ साउन २०८३ ०२:४७ AM
काठमाडौैं । नेपालले आर्थिक वर्ष २०८२/८३ मा ३ खर्ब ३७ अर्ब २९ करोड ६८ लाख रुपैयाँ बराबरका पेट्रोलियम पदार्थ आयात गरेको छ । यसबाट सरकारले १ खर्ब १३ अर्ब ५८ करोड ६ लाख रुपैयाँ राजस्व संकलन गरेको भन्सार विभागले जनाएको छ । गत आर्थिक वर्षमा सबैभन्दा धेरै डिजेल आयात भएको छ । १३ लाख ९३