लामो समयदेखि आफूखुसी गैर हाजिर रहेका ११ जना प्रहरी कर्मचारीहरूलाई नेपाल प्रहरी प्रधान कार्यालयले ७ दिनभित्र हाजिर हुन सार्वजनिक सूचना जारी गरेको छ। कार्यालयले सोमवार सार्वजनिक सूचना जारी गर्दै बाटोको म्याद बाहेक ७ दिनभित्र आफू गैर हाजिर रहनुको कारण खोलीसहित सम्बन्धित कार्यालय वा सूचना जारी गर्ने कार्यालयमा उपस्थित हुन निर्देशन दिएको हो। खोजतलास गर्दा तथा