काठमाडौँ : यस वर्षको साउनको दोस्रो सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो लागेको छ। बिहान ३:०० बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषकी कोषाध्यक्ष मीनाकुमारी श्रेष्ठले जानकारी दिइन्। उनका अनुसार साउने