सर्लाही : नेपाली कांग्रेस मधेश प्रदेशका उपसभापति, पूर्वमन्त्री तथा मधेश प्रदेश सभा सदस्य वीरेन्द्र प्रसाद सिंहले सर्लाहीको गोडैता नगरपालिका–१० निवासी स्वर्गीय विवेक मण्डलको परिवारप्रति आफ्नो साथ र सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरेका छन्। सञ्चारकर्मीसँग कुराकानी