काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्वकप क्रिकेट लिग–२ मा नेपालको यात्रा निर्णायक मोडमा पुगेको छ। विश्वकप छनोटको ढोका खोल्ने लक्ष्यसहित मैदानमा उत्रिएको नेपालका लागि प्रत्येक खेलको नतिजा महत्त्वपूर्ण मात्रै छैन, ‘गर या मर’को अवस्था पनि छ।सोमबार नामिबियासँग हुने खेल आफूलाई प्रमाणित गर्ने अवसर मात्रै होइन, विश्वकप सपना कायमै राख्ने दौड पनि हो। नेपालको विश्वकप छनोटको सम्भावना अझै जीवित रहे पनि पछिल्ला खेलमा प्राप्त नतिजाले अब गल्ती गर्ने छुट भने लगभग समाप्