झडपपछि सुनसरीका पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

  • सोमबार ११ साउन २०८३ ०७:३३ AM
सुनसरी, साउन ११ गते । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा दुई समूहबिच भएको झडप नियन्त्रणका क्रममा गोली लागेर एक जनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालयले प्रभावित...