पहिरोले बेनी–जोमसोम र बेनी–दरवाङ सडक अवरुद्ध

  • सोमबार ११ साउन २०८३ ०७:४८ AM
अमृतप्रसाद पौडेलम्याग्दी, साउन ११ गते । अविरल वर्षापछि खसेको पहिरोका कारण मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक तथा म्याग्दीको बेनीदेखि दरवाङ हुँदै रुकुम जोड्ने ब...