साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्को

  • सोमबार ११ साउन २०८३ ०७:५५ AM
काठमाडौँ, साउन ११  गते ।  यस वर्षको साउनको दोस्रो सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा दर्शनार्थीको लर्को लागेको छ ।बिहान ३ः०० बजेदेखि नै पपशुपतिनाथ मन्दिरका चारै ढोका...