सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, मा मध्यराति दुई समूहबीचको विवादमा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि स्थानीय प्रशासनले ५ स्थानमा अनिश्चितकालीन कर्फ्यु लगाएको छ । दुई पक्षबिचको झडप भएपछि प्रहरीले चलाएको गोली लागेर देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जका २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको हो । सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले सुनसरीको दक्षिण क्षेत्रमा