काठमाण्डु- आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालले सोमबार नामिबियासँग खेल्दैछ । यो खेल नेदरल्यान्ड्समा नेपाली समयअनुसार दिउँसो पानै ३ बजे सुरु हुनेछ । नेपाल र नामिबियाबीचको यो खेल दुवै टोलीका लागि महत्त्वपूर्ण मानिएको छ । पछिल्ला खेलहरूमा अपेक्षित प्रदर्शन गर्न नसकेका दुवै टोली जितको लक्ष्यसहित मैदान उत्रनेछन् । हालै सम्पन्न लिग–२ को खेलमा नामिबियाले नेपाललाई