दुई पक्षबीचको झडपछि सुनसरीका ५ स्थानमा अनिश्चितकालीन कर्फ्यु

  • सोमबार ११ साउन २०८३ ०१:५४ AM
काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिकामा दुई पक्षबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार आइतबार बिहान ७ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि हरिनगरा बजार क्षेत्र, भुटाहा बजार क्षेत्र, कप्तानगञ्ज बजार क्षेत्र, घुस्की