आज तीन संसदीय समितिको बैठक, चिकित्सा शिक्षा ऐनदेखि वार्षिक योजनासम्म छलफल

  • सोमबार ११ साउन २०८३ ०२:०७ AM
काठमाडौं । सङ्घीय संसद् अन्तर्गतका तीन संसदीय समितिको बैठक आज बस्दैछ । बैठकमा चिकित्सा शिक्षा ऐनको कार्यान्वयन, आगामी आर्थिक वर्षको वार्षिक कार्ययोजना तथा त्रिभुवन विश्वविद्यालयको इतिहास विभागसँग सम्बन्धित विषयमा छलफल हुने भएको छ । सङ्घीय संसद् सचिवालयका अनुसार अपराह्न २ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५’ को