नागढुङ्गा सिस्ने खोला सुरुङमार्गको उद्घाटन आज

  • सोमबार ११ साउन २०८३ ०१:५१ AM
काठमाडौँ / नागढुङ्गा सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदैछ । यसलाई मुलुकको पहिलो व्यवस्थित यातायात सुरुङमार्गका रूपमा लिइएको छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, यहाँस्थित