सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । दुई समूहबीचको झडप क्रममा प्रहरीको गोली लागेर स्थानीय ओमप्रकाश मेहताको मृत्यु भएको हो । राति भएको झडपमा प्रहरी र प्रदर्शनकारीसहित १६ जना घाइते भएको सुनसरी प्रहरीले जनाएको छ । गोली लागेर गम्भीर घाइते भएका मेहतालाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल पुर्याइएको