काठमाडौँ : देशभर मनसुनी गतिविधि सक्रिय रहेकाले सोमबार पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले केही प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारी वर्षा हुन सक्ने जनाउँदै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाका अनुसार