झापामा स्थानीय तह पुनर्संरचनाको बहस : कांग्रेस यथावत् पक्षमा, एमाले समायोजनको तयारीमा, रास्वपा ‘वेट एण्ड वाच’ रणनीतिमा

  • सोमबार ११ साउन २०८३ १२:५८ AM
झापा :  स्थानीय तह निर्वाचनको तयारीसँगै झापामा स्थानीय तहको सम्भावित पुनर्संरचनालाई लिएर राजनीतिक दलहरूबीच मतभेद देखिन थालेको छ। २०७३ सालमा लामो राजनीतिक विवाद र रस्साकसीपछि कायम भएका १५ स्थानीय तहलाई यथावत् राख्ने कि पुनः समायोजन