टेस्लाको ह्युमनोइड रोबोटले गिगाफ्याक्ट्रीका कामदारबाट सिक्ने

  • सोमबार ११ साउन २०८३ १२:४८ AM
टेस्लाले आफ्नो मानवरूपी अर्थात् ह्युमनोइड रोबोट अफ्टिमसलाई तालिम दिन कर्मचारीहरूको काम गर्ने तरिका प्रयोग गर्ने भएको छ। कम्पनीले विद्युतीय सवारीसाधन उत्पादनका क्रममा कर्मचारीहरूको गतिविधि रेकर्ड गरेर रोबोटलाई सिकाउने योजना बनाएको The post टेस्लाको ह्युमनोइड रोबोटले गिगाफ्याक्ट्रीका कामदारबाट सिक्ने appeared first on Technology Khabar.