अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम

  • सोमबार ११ साउन २०८३ ०६:४० AM
काठमाडौँ, साउन ११ गते । जल तथा मौसम विज्ञान विभागले मकवानपुर जिल्लाको जुरेली बजार आसपासका क्षेत्रमा अविरल वर्षा भइरहेकाले लाल बकैया नदीमा बाढी आउन सक्ने चेतावनी दिएको छ । विभागले स...