सिँचाइ सुविधा थपियो

  • सोमबार ११ साउन २०८३ ०६:४८ AM
हुम्ला समाचारदाताहुम्ला, साउन ११ गते । हुम्लामा एक वर्षमा ६२ हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा थपिएको छ । आर्थिक वर्ष २०८२/८३ मा कृषि विकास कार्यालयले नयाँ सिँचाइ योजना सञ्चालन...