ई–कमर्स साइट चाइनाबजार साउन १३ बाट शुरु हुँदै

  • आइबार​ १० साउन २०८३ ०८:५० PM
नेपाली उपभोक्तालाई लक्षित नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजारको औपचारिक शुभारम्भ २०८३ साउन १३ गते (जुलाई २९, २०२६) बुधबार हुने भएको छ। नेपाली उपभोक्ताले कारखानाबाट आफ्नो घरसम्म पुग्ने क्रममा हुने अनावश्यक तह The post ई–कमर्स साइट चाइनाबजार साउन १३ बाट शुरु हुँदै appeared first on Technology Khabar.