देशभर विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते

  • सोमबार ११ साउन २०८३ १२:०१ AM
काठमाडौँ, साउन ११ गते । पछिल्लो २४ घण्टामा देशभर ४१ वटा विपद्का घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपदबाट ३७ जिल्ला प्रभावित भएको छ...