मधेशमा प्राणी उद्यान स्थापना गर्ने योजना छ : वनमन्त्री चौधरी
आइबार १० साउन २०८३ ११:४७ PM
धर्बेन्द्र झा जनकपुरधाम, साउन १० गते । कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मधेश प्रदेशमा प्राणी उद्यान (जु) स्थापना गर्ने योजना रहेको बताउनुभएको छ । धनुषाको धनुषाधाम नगरपालिक...