फोटो पत्रकारका लागि कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

  • आइबार​ १० साउन २०८३ ०४:५० PM
राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका लागि कृत्रिम बौद्धिकता सीप: व्यावसायिक क्षमता अभिवृद्धि’ विषयक दुईदिने कार्यशाला सम्पन्न भएको छ। कार्यशालामा एआई विज्ञ अजय शर्माले प्रशिक्षकका रूपमा सहजीकरण The post फोटो पत्रकारका लागि कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न appeared first on Technology Khabar.