नेपाली बजारमा प्रवेशसँगै भिडाले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

  • आइबार​ १० साउन २०८३ १०:०१ PM
काठमाडौं : हिरोद्वारा सञ्चालित विद्युतीय दुई पाङ्ग्रे ब्रान्ड भिडाले आफ्नो पहिलो अन्तर्राष्ट्रिय बजारका रूपमा नेपालमा औपचारिक प्रवेश गरेको घोषणा गरेको छ। योसँगै भिडाले आफ्नो विश्वव्यापी विस्तारको सुरुवात गरेको हो। नेपाली ग्राहकहरूको बहुआयामिक जीवनशैली र आवश्यकताअनुरूप भिडा भिएक्स २ इभुटर सिरिज तथा युवापुस्ता लक्षित भिडा डिर्ट।ई के थ्री विद्युतीय अफ–रोड मोटरसाइकल अब नेपाली बजारमा उपलब्ध हुनेछ।दैनिक आवतजावत प्रयोजनका लागि डिजाइन गरिएको भिडा  भिएक्स २ इभुटर ले अत्याधुनिक प्रविधि, उत