निर्मला पन्त प्रकरणका आठ वर्ष पूराः अनुसन्धान अधुरै

  • आइबार​ १० साउन २०८३ ०३:३० PM
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले निर्मला प्रकरणमा प्रहरीको अनुसन्धान जारी रहेको बताए ।