चिकित्सक कुटिएपछि नारायणी अस्पतालको आकस्मिक सेवा बन्द, बिरामी प्रभावित

  • आइबार​ १० साउन २०८३ ०३:३७ PM
चिकित्सकमाथि कुटपिट भएको घटनाको विरोधमा यहाँस्थित नारायणी अस्पतालको आकस्मिक सेवा गरिएको छ ।