वीरगञ्ज – चिकित्सकमाथि कुटपिट भएको घटनाको विरोधमा पर्सास्थित नारायणी अस्पतालको आकस्मिक सेवा गरिएको छ । आकस्मिक कक्षमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीले आफूहरूमाथि शनिबार कुटपिटको भएको भन्दै विरोध जनाएपछि आईतबारदेखि आकस्मिक सेवा बन्द भएको हो । आकस्मिक सेवा बन्द हुँदा बिरामी प्रभावित भएका हुन् । अस्पताल स्रोतका अनुसार चिकित्सकले आकस्मिक कक्षमा काम गर्ने सुरक्षित वातावरण नरहेको