काठमाण्डु – सर्लाहीको बलरा नगरपालिका–७ डुमरियास्थित कुखुरा फार्मबाट लागुऔषधसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । करिब ३२० किलो अवैध लागूऔषध गाँजासहित सोही ठाउँ बस्ने २८ वर्षीय अमरजित राउतलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मधुवनीगाउँबाट खटिएको टोलीले शंका लागेर कुखुरा फार्ममा अवैध लागूऔषध भए/नभएको तलासी गर्ने क्रममा १९ वटा पोकामा रहेको परिमाणको गाँजा