भारतीय परीक्षा प्रणाली सुधारका लागि कार्यदल गठन

  • आइबार​ १० साउन २०८३ ०४:१५ PM
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार देशको परीक्षा प्रणाली सुधार्न विशेष कार्यदल गठन गर्ने घोषणा गरेका छन् । यो घोषणा उनको प्रशासनका शिक्षा मन्त्रीले राजीनामा दिएको एक दिनपछि आएको हो ।