काठमाडौं । सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा पनि प्रोटोन इ. मास ५ ईलेक्ट्रिक एसयुभीको सार्वजनिक भएको छ । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले धनगढीस्थित आफ्नो आधिकारिक सोरुममा आयोजित विशेष समारोहबिच नयाँ प्रोटोन इ. मास ५ कम्प्याक्ट इलेक्ट्रिक एसयुभी सार्वजनिक गरेको हो। नेपालमा प्रोटोन ब्राण्डको दोस्रो विद्युतीय सवारीका रूपमा ल्याइएको इ. मास ५