सभापति थापाको आग्रहपछि कांग्रेस जनप्रतिनिधिको राष्ट्रिय भेला स्थगित हुने संकेत

  • आइबार​ १० साउन २०८३ ०२:२७ PM
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी एकता सहमति नजिक पुगेको बताउँदै एकतामा असर पर्ने गतिविधि नगर्न आग्रह गरेका छन्। पार्टी एकताका लागि दबाब दिन गठन गरिएको कांग्रेस समर्थित स्थानीय तहका जनप्रतिनिधिको टोलीसँग आइतबार