एमबीएस प्रश्नपत्र लिक प्रकरण : मुख्य आरोपी सन्दीप सिंह पक्राउ

  • आइबार​ १० साउन २०८३ ०२:४४ PM
काठमाडौं : त्रिभुवन विश्वविद्यालयअन्तर्गत व्यवस्थापन संकायको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र लिक प्रकरणमा प्रहरीले मुख्य आरोपीलाई पक्राउ गरेको छ। प्रहरी अनुसन्धानबाट प्रश्नपत्र लिकमा संलग्न व्यक्ति कैलालीको घोडाघोडी नगरपालिका–११ घर भई हाल भक्तपुर बस्दै आएका ३३ वर्षीय