अमेरिकी डलर देखाएर ठगी गर्ने समूहका एक जना पक्राउ

  • आइबार​ १० साउन २०८३ ०८:१० PM
केदार तिमल्सिनाबनेपा, साउन १० गते । अमेरिकी डलर भनी सर्वसाधारणलाई झुक्याएर नेपाली रकम ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जिल्लाका विभिन्...