कांग्रेसभित्रको आन्तरिक विवादमा सहमति जुट्नेमा सभापति थापा ढुक्क

  • आइबार​ १० साउन २०८३ ०२:३८ PM
काठमाण्डु – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी एकता सहमतिउन्मुख रहेको बताएका छन् । पार्टी एकताका लागि दबाब दिन नेपाल नगरपालिका संघका अध्यक्ष भीम ढुङ्गाना नेतृत्वको कांग्रेस समर्थित स्थानीय तहका जनप्रतिनिधिसँग आईतबार भएको भेटमा उनले पार्टी एकता सहमतिउन्मुख दिशामा रहेको बनाए । सभापति थापाले वर्तमान चुनौती सामना गर्नका लागि पनि पार्टी एकता अपरिहार्य रहेको भन्दै