डलर साटिदिने भन्दै ठगी गर्ने ४ जना पक्राउ

  • आइबार​ १० साउन २०८३ ०३:०३ PM
काठमाण्डु – डलर साटिदिने भनी प्रलोभनमा पारेर रकम लुटपाट गर्ने ४ जना पक्राउ परेका छन् । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई बूढानीलकण्ठ नगरपालिका–११ कपनस्थित प्रगति टोलबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका–३ घर भई हाल गोकर्णेश्वर नगरपालिका–६ बस्ने ३० वर्षीय धनबहादुर तामाङ, सोही ठाउँका ४१ वर्षीय लोकबहादुर तामाङ, ३८ वर्षीय