प्रश्नपत्र चुहावटः यसरी सम्भव भयो २४ घण्टाभित्रै आरोपित पक्राउ

  • आइबार​ १० साउन २०८३ ०२:२१ PM
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) व्यवस्थापन सङ्कायअन्तर्गत स्नातकोत्तर (एमबिएस) प्रथम सेमेस्टरको परीक्षा सुरु भएको छ मिनेटमै ह्वाट्सएप ग्रुपबाट प्रश्नपत्र बाहिरियो । हजारभन्दा बढी सदस्य रहेको MBS !st Sem Section CÚ नामको ह्वाट्सएप ग्रुपमा प्रश्नपत्रको PD मात्र पोष्ट भएन, ‘सर सोलुसन पनि पठाइदिनु न’ भन्दै उत्तरको मोलमोलाइ र लेनदेनसमेत सुरु भयो । परीक्षाको मर्यादा, शैक्षिक विश्वसनीयता