लागुऔषधसहित दुई जना नियन्त्रणमा

  • आइबार​ १० साउन २०८३ ०२:५२ PM
वीरगञ्ज । जिल्ला प्रहरी कार्यालयले आज लागुऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका–१६ रजतजयन्ती चोकस्थित जय नेपाल होटलको कोठा नं ११८ मा लागुऔषध बिक्रीवितरण भइरहेको सूचनाका आधारमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता चक्रबहादुर मल्लले जिल्ला प्रहरी कार्यालय मातहत प्रहरी चौकी इनरुवा र लागुऔषध