तोकिएको बाटोबाट बाहिरिएपछि समुद्री बारुदी सुरङमा एक ट्याङ्कर ठोक्कियोः इरान

  • आइबार​ १० साउन २०८३ ०२:५८ PM
इरानले तोकेको हर्मुज मार्गबाट बाहिरिएपछि एक ट्याङ्कर समुद्री बारुदी सुरङसँग ठोक्किएको छ ।