नेपालबाट अन्तर्राष्ट्रिय यात्रा सुरु गर्दै भीडाको औपचारिक प्रवेश, सीजी मोटर्समार्फत बिक्री सुरु

  • आइबार​ १० साउन २०८३ ०२:३६ PM
काठमाडौं । हिराे माेटाेकर्प अन्तर्गतको विद्युतीय दुईपांग्रे ब्रान्ड भीडाले आफ्नो पहिलो अन्तर्राष्ट्रिय बजारका रूपमा नेपालमा औपचारिक प्रवेश गरेको छ। कम्पनीले नेपालबाटै आफ्नो विश्वव्यापी विस्तारको सुरुआत गर्दै नेपाली बजारमा भीडा भिएक्स २ विद्युतीय स्कुटर शृङ्खला तथा भीडा DIRT.E K3 विद्युतीय दुर्गम मार्ग मोटरसाइकल सार्वजनिक गरेको हो। नेपालमा भीडा का उत्पादनहरू सीजी मोटर्स (चौधरी ग्रुप) मार्फत आधिकारिक… Continue reading नेपालबाट अन्तर्राष्ट्रिय यात्रा सुरु गर्दै भीडाको औपचारिक प्रवेश, सीजी मोटर्समार्फत बिक्री सुरु