इटहरी : तरहराको युनाइटेड क्लब अफ तरहराले ‘तरहरा कप २०८३’ फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ। युवालाई खेलकुदमार्फत सकारात्मक गतिविधितर्फ आकर्षित गर्ने तथा लागूऔषध दुर्व्यसनविरुद्ध सचेतना फैलाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। बुद्धचोकस्थित बहुभाषी