हिरोले नेपालमा ल्यायो ‘भिडा’का विद्युतीय स्कुटर र अफ–रोड मोटरसाइकल

  • आइबार​ १० साउन २०८३ ०१:३९ PM
काठमाडौँ । Hero MotoCorp द्वारा प्रवर्द्धित विद्युतीय दुईपांग्रे ब्रान्ड VIDA ले आफ्नो अन्तर्राष्ट्रिय यात्राको सुरुआत गर्दै नेपालमा औपचारिक प्रवेशको घोषणा गरेको छ । नेपाल VIDA को पहिलो अन्तर्राष्ट्रिय बजार बनेको छ । कम्पनीले नेपाली बजारमा आफ्नो दैनिक प्रयोगका लागि उपयुक्त VIDA VX2 EVOOTER सिरिज तथा युवापुस्ता लक्षित विद्युतीय अफ-रोड मोटरसाइकल VIDA DIRT.E K3 सार्वजनिक गरेको हो