खुकुरीसहित आक्रमणको प्रयास गर्ने चार युवक पक्राउ

  • आइबार​ १० साउन २०८३ ०१:५६ PM
सामान्य फोन विवादले उग्र रूप लिँदा झापाको झापा गाउँपालिकामा खुकुरी र छुरीसहित एक युवकमाथि आक्रमणको प्रयास गरेको आरोपमा चार युवक पक्राउ परेका छन् ।